तुरतुरे पहिरोमा एक महिलाको मृत्यु

784
views

वागलुङ, १, असोज । वागलुङ तुरतुरेको पहिरोमा पुरिएर केहि समय अघी एक जना महिलाको मृत्यु भएको छ ।

बुर्तिवाङमा फेन्सी पसल गरी बस्ने अर्घाखाँची स्थायी घर भएकी वर्ष ४० की विविरण खातुन् पहिरोहुँदै भिङगिठे तर्फ आउदै गर्दा अकस्मात माथीबाट ढुंगा खसेर उनलाई पुरेको थियो । उनको अघिअघि रहेका उनका श्रीमान अयुव मियाँ भने पहिरोबाट बच्न सफल भएका छन् ।