प्रधानसेनापति र आवासीय संयोजकबीच भेट

592
views

काठमाडौं । प्रधानसेनापति महारथी पूर्णचन्द्र थापा र संयुक्त राष्ट्रसंघको आवासीय संयोजकभेलेरिई जुलियण्डबीच जङ्गी अड्डामा शिष्टाचार भेटवार्ता भएको छ ।

भेटवार्ताका क्रममा प्रधानसेनापति थापा र राष्ट्रसंघको आवासीय संयोजक जुलियण्ड बीच द्धिपक्षीय हित तथा पारस्परिक सम्बन्धका विषयमा छलफल भएको थियो ।