मालढुङ्गामा बस दुर्घटना ३ जनाको मृत्यु

1407
views

पर्वत । वेनीबाट नारायणघाट हिडेको बस घ १ ख ६१०८ नम्वरको बस मालढुङ्गामा दुर्घटना भएका छ । दुर्घटनामा तीनजनाको मृत्यु भएको छ । वेनीबाट नारायणघाट हिडेको बस दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ ।

दुर्घटनामा धेरै घाइे भएका छन् । घाईतेको वाग्लुङ र पर्वतका जिल्ला अस्पतालहरुमा उपचारभइरहेको छ । बस मालढुङ्गाका सुकुम्वासी टोलमा दुर्घटना भएको हो ।