आफ्नै कार्यकर्ताले देखाए गगनलाई कालो झण्डा

946
views

पोखरा । नेपाल विद्यार्थी संघ कास्कीका नेताहरुले नेपाली काँग्रेसका युवा नेता गगन थापालाई कालो भण्डा देखाएका छन् ।

थापाले देशव्यापी आयोजित विरोध सभाको पोखरामा आयोजित सभालाई सम्बोधन गर्ने क्रममा कालो झण्डा देखाएका हुन् । पोखरा महानगरपालिकाको गाडिमा आगजनी गरेको विषयमा थापाले गरेको भत्र्सनाको वदलाव स्वरुप आक्रोषित कायकर्ताले उनलाई कालो झण्डा देखाएका हुन् ।