प्रधानमन्त्रीको पूवनिर्धारित कार्यक्रम स्थगितः बारा जाँदै

897
views

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सबै कार्यक्रम स्थगित गरेर बारातर्फ जान लागेका छन् । पूर्व निर्धारित गृह जिल्ला झापाका सबै कार्यक्रम स्थगित गरेर बारा तर्फ जान लागेको प्रेस संयोजक चेतन अधिकारी बताए ।

प्रधानमन्त्रीले आँधी हुरीले बारा, पर्सालगायत क्षेत्रमा ठूलो मनाविय क्षतिहुनुको साथै भौतिक क्षति समेत भएको जानकारी पाएपछि सबै कार्यक्रमहरु स्थगित गरेका हुन् ।