डडेल्धुरामा बस दुर्घटना, ७ जनाको मृत्यु, २६ घाइते

594
views

डडेल्धुरा, ११, बैशाख । कर्णाली रिभर यातायातको ना ६ ख १८३१ नं को बस डडेल्धुराको भिदत्तराजमार्गको साउखर्कमा दुर्घटना हुँदा ७ जनाको मृत्यु भएको छ । दुर्घटनमा २६ जना घाईते भएका छन् ।

बस भीमदत्त राजमार्ग अन्तरगत जिल्लाको गन्यपाधुरा गाउँपालिका–१ को साहुखर्कमा दुर्घटना भएको हो । सो बस धनगढीबाट बझाङका लागि छुटेको थियो । बस सडकबाट १०० मिटर तल खसेको छ ।