नेकपाले टुंग्यायो राष्ट्रियसभा उम्मेदवार (सूचीसहित)

504
views

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) माघ ९ गते हुने राष्ट्रियसभा निर्वाचनमा उम्मेदवार चयन गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सचिवालय बैठकले उम्मेदवारको नाम टुग्याएको हो ।

सचिवालयको बैठकमा प्रधानमन्त्री एवं पार्टीका अध्यक्ष केपी शर्मा ओली, अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ महासचिव विष्णु पौडेल, प्रवक्ता नारायणकाजी श्रेष्ठ, ईश्वर पोखरेल, वामदेव गौतमलगायत नेताहरु उपस्थित हुनुहुन्थ्यो ।

प्रदेश १
इन्दु गौतम
देवेन्द्र दाहाल
गोपी अछामी

प्रदेश २
तुलसा दाहाल
राधेश्याम पासवान

प्रदेश ३
गंगा बेलवासे
डा. बेदुराम भुसाल

गण्डकी प्रदेश
भगवती न्यौपाने
नारायणकाजी श्रेष्ठ

प्रदेश नम्बर ५
विमला घिमिरे
गोपाल भट्टराई
जगप्रसाद शर्मा

कर्णाली प्रदेश
सुमित्रा बिसी
मायाप्रसाद आचार्य

सुदूरपश्चिम प्रदेश
तारामान स्वाँर
शारदा भट्ट