सीमा अतिक्रमण विरुद्ध काँग्रेस र वैद्य माओवादीसहित पाँच दलको संयुक्त वक्तव्य जारी

883
views

पोखरा, १, बैशाख । भारतले अतिक्रमण गरेको नेपाली भूमि, कोरोना भाइरसको महामारी लगायतका विषयलाई मध्यनजर गर्दै कास्कीमा प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेस सहित नेकपा (क्रान्तिकारी माओवादी) लगायतका पाँच राजनीतिक पार्टीहरूको संयुक्त प्रेस विज्ञप्ति जारी गरेका छन् ।

नेपाली काँग्रेसका सभापति कृष्णबहादुर केसीको सभापतित्वमा कास्कीमा वर्चस्व रहेका पाँच राजनीतिक दल नेपाली काँग्रेस कास्की, जसपा कास्की, नेकपा मसाल कास्की, राष्ट्रिय जनमोर्चा कास्की र नेकपा माओवादी कास्कीले संयुक्त प्रस वक्तव्य जारी गरेका हुन् ।

यस्तो छ पाँच राजनीतिक दलको संयुक्त प्रस वक्तव्य :