लिपु-लिम्पियाधुरा र कालापानीसहितको नयाँ नक्शा जारी गर्ने घोषणा

685
views

काठमाडौ, २, जेठ । राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसदमा पेश गरेको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्र समेटेर नयाँ नक्शा जारी गर्ने घोषणा गरेको छिन् ।

लिम्पियाधुरा, लिपुलेक र कालापानी नेपालको भूमि भएको र यसलाई प्राप्त गर्न ठोस कूटनीतिक पहल गर्ने उल्लेख गर्दै छुटेको भूमि समेत समावेश गरी नेपालको नक्सा जारी गरिने बताईन् ।