सप्तरीमा थप नौ सहित संक्रमितको संख्या ४२ पुग्यो

426
views

सप्तरी, १७, जेठ । सप्तरीमा शनिवारसम्म संक्रमितको जम्मा संख्या ४२ पुगेको छ ।

सप्तरीको डाक्नेश्वरी नगरपालिकामा शनिबार एक महिलासहित नौ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै सप्तरी जिल्लामा संक्रमितको संख्या ४२ पुगेको हो ।