राष्ट्रपति र प्रधानमन्त्रीबीच भेटवार्ता

624
views

काठमाडौं । पछिल्लो समय आफू संकटमा परेको बेला प्रधानमन्त्री ओलीले आईतबार राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ता गरेका छन् ।

आइतबार बिहान शितल निवास पुगेका प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपतिबीच भेटवार्ता भएपनि भेटमा भएको कुराकानीबारे केही खुलेको छैन ।

प्रधानमन्त्रीले समसामयिक परिस्थितिबारे राष्ट्रपतिलाई बिफ्रिङ गर्ने परम्परा छ ।