दैलेखमा एकजना सुत्केरी महिलाको हेलिकप्टर मार्फत उद्धार

496
views

सुर्खेत । दैलेखमा एकजना सुत्केरी महिलाको हेलिकप्टर मार्फत उद्धार गरिएका छ ।

जिल्लाको ठाटीकाँध गाउँपालिका वडा नम्बर ४ गैरागाउँकि वर्षिया मिना विष्ट(सिजापति)को बिहीवार साँझ ६ बजे हेलिकप्टर मार्फत उद्धार गरिएको हो ।

सुत्केरी भएको सात दिन पछि एक्कासि विरामी भएर प्राथमिक स्वस्थ्य केन्द्र ठाटीकाँधमा उपचार हुन नसकेपछि थप उपचारको बिहीवार सांसद राजवहादुर बुढाको पहलमा हेलिकप्टर मार्फत सुर्खेत ल्याइएको प्राथमिक स्वास्थ्य केन्द्र ठाटीकाँधले बताएको छ ।