कोरोना भाइरस कोभिड–१९ को महामारि न्युनिकरणका लागि अखिल (क्रान्तिकारी) का केन्द्रीय सदस्य एवम केन्द्रिय युवा नेता प्रकाश तिरुवाले प्राथमिक स्वास्थ्य केन्द्रलाई स्वास्थ्य सामग्रि सहयो गरेका छन् । नेकपाको भातृसङ्गठन अखिल (क्रान्तिकारी) का केन्द्रिय सदस्य नेता तिरुवाले दैलेख स्थित प्राथमिक स्वास्थ्य केन्द्रलाई चार लाख बराबरको स्वास्थ्य सामग्रि सहयोग गरेका हुन् ।
सहयोग गरिएको स्वास्थ्य सामाग्रिमा तीन वटा अक्सिजन सिलिन्डर,अक्सिजन कन्सन्टेटर,पल्स अक्सोमिटर,दुइसय पिस ग्लोब्स,पाँच लिटर ह्याण्ड सेनेटाइजर सहयोग गरेको जानकारी दिए ।
त्यस्तै कोभिड –१९) थर्मोमिटर,सर्जिकल ह्वाइट क्याप,दश सेट पिपिइ सेट रहेका छ ।