भरतपुर–१४ मा प्रचण्डले गरे मतदान By नवदृष्टि संवाददाता - २०७९ बैशाख ३०, शुक्रवार 459 views चितवन, ३०, वैशाख । स्थानीय तह निर्वाचनका लागि आज वैशाख ३० गते नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मतदान गरेका छन् । गृह जिल्ला चितवनको भरतपुर महानगरपालिका–१४ मा रहेको मतदान केन्द्रबाट प्रचण्डले मतदान गरेका हुन् ।