गगन थापा काठमाडौं–४ बाट सिफारिस

507
views

काठमाडौं । आगामी मंसिर ४ गते हुने निर्वाचनका लागि काठमाडौं क्षेत्र नम्बर ४ बाट नेपाली कांग्रेसका महामन्त्री गगन थापा सर्वसम्मत उम्मेदवार सिफारिस सिफारिस भएका छन् ।

शुक्रबार साँझ बसेको क्षेत्रीय समिति बैठकले थापाको नाम सर्वसम्मत रुपमा सिफारिस गरेको हो ।

यसअघि कास्कीको क्षेत्र नम्बर १ बाट पनि महामन्त्री थापाको नाम सिफारिस भएको थियो ।
तर, थापाले आफू काठमाडौं–४ बाटै उम्मेदवारी दिने तयारी गरेको बताएका थिए ।