पुरुषोत्तमलाई राधाको अनुरोध ‘बाजा बजाएर आऊ’

2229
views

नवदृृष्टि संवाददाता
काठमाण्डौ, ४, बैशाख । गीत गजल कविता बारे अराजक र भब्य टिपन्णी गरेर चर्चा आइरहेका पुरुषोत्तम रसुवा सेलो ‘गुराँस हौ कि तिमी ’ बोलको गीत मार्फत बजारमा आएका छन । ओङ्ग्मुको शेर्पाको स्वर सजिएको सेलो गीतमा लोक आधुनिक लयलाइ भव्यताको साथ फ्युजन गरेको देखिन्छ ।
मिठो लय र शब्द रहेको गीतमा पुस्कर सुनुवारको मधुर संगीत छ । रसुवाले पनि यस्तो लोक गीत लेख्यो है भनेर बजारमा चर्चा हुन् थालेपछि पुरुषोत्तम डवलीहरुमा बहसको लागि ओर्लिएका छन । गीतले बजार तताउनेमा गायिका शेर्पा पनि आशाबादी छिन ।