तनहुँको घाँसीकुवाको नाहालामा रहेको एक सार्वजनिक धारामा खेर गैरहेको खानेपानी । खानेपानी तथा सरसफाई डिभिजनले अवदेखि नीजि धारा बनाउने योजना ल्याएको छ । सार्वजनिक धारा बनाउँदा लाग्ने खर्च कम गर्ने र सदुपयोग बढाउन नीजिको अवधारणा ल्याइएको हो । तस्बिर ः प्रकाश बराल