किरियापुत्री तीन दाजुभाइले गरे मतदान

692
views

नुवाकोटः नुवाकोटमा किरियापुत्रीले मतदान गरेका छन्। विदुर नगरपालिका वडा नम्बर–१२, गौरीवेशीमा रहेको महेन्द्र मावि मतदान केन्द्र पुगेर तीन जना किरियापुत्री दाजुभाइले मतदान गरेका हुन् ।
आफ्ना बाबु धनकृष्ण सुनारको निधन भएको चौथो दिन परेको मतदानमा पदमवहादुर, चिलवहादुर र रामकुमार सुनारले मतदान केन्द्र पुगेर अपरान्ह मतदान गरेका गर्नु भएको हो । अन्नपूर्णबाट साभार