असइको जागिर छाडेको दुई महिनामै वडाध्यक्षमा विजयी

798
views

पर्वत, ३, जेठ । पर्वत जिल्लाको मोदी गाउँपालिका २ देउपुर निवासी विकास तिमल्सिना भारी मतका साथ वडा अध्यक्षमा विजयी हुनु भएको छ । नेकपा एमालेको तर्फबाट उम्मेदवार उहाँले ७ सय १४ मत प्राप्त गरी विजयी हुनुभएको हो । असईको जागिरबाट राजीनामा दिई उम्मेदवार उठेका उनले मोदी गाउँपालिका २ देउपुरबाट विजयी भएका हुन ।