दुई युवती, एक युवा शेरा बजारमा भेटिएपछि…

1214
views

विकासराज पौडल
पर्वत, २० असार । दुई युवती र एक युवा शेरा बजारको एक होटलबाट बाहिरिएपछि शेरावासीले पछ्याए । शेराको एक होटेलबाट निष्किएका गोमा, अर्जुन र अनितालाई स्थानीयले पछयाएका हुन् । स्थानीयले पछ्याएका दुई युवती र एक युवक नव नायिका गोमा परियार, सर्जक अर्जुन विश्व आभास र गायिक अनिता क्षेत्री हुन् । हरितालिका तिजको अवसरमा बजारमा आउन लागेको ‘शेरा बजार’ मा गितको ङका लागि यो कलाकारको टिम शेरा बजारमा आएको थियो छायाँकनका लागि यो कलाकारको टिम शेरा बजारमा आएको थियो । उक्त गितका छायाँकन पर्वत सदरमुकाम कुश्मा र बाग्लुुङको कुश्मिसेराका विभिन्न ठाउँहरुमा छायाँकन गरिएको छ । एन्जल क्रियसन म्युजिक प्रालिको प्रस्तुतीमा बजारमा आउन लागेको उक्त गितको एरेन्ज तिलक वलि र लय डिल्ली पौडेलको रहेको छ । गितमा सुमधुर आवाज डिल्ली पौडेल र अनिता क्षेत्रीको रहेको छ । उक्त गितमा गोमा परियार, देविका वानिया, शान्ति पौडेल, अर्जुन आभासको अभिनय रहेको छ । गितको भिडियो केहि दिनमै वजारमा आउने निर्माण पक्षले जानकारी दिएको छ