नविना सुवेदि र सन्देश लामिछानेको सुमधुर स्वर रहेको छ र उनि आफै र सब्रिना थापा ले अभिनयमा साथ दिएकी छन भने सुरज रेग्मिले विशेष सहयोग गरेका छन ।
डिजिटल स्टार प्रालि पोखराको प्रस्तुतीमा वजारमा आएको गितमा सफल फिल्मस प्रालिले निर्माण गरेको छ भने चर्चित एरेन्जर तथा डिजिटल स्टारका प्रवन्धक तारानाथ आर्चायले निर्देशन गरेका छन । उक्त गित एकचोटि हेरेर हेरेर सुझाव सल्लाह दिन गायक लामिछानेले आग्रह पनि गरेका छन ।

भिडियो हेर्नलाई यो लिङ्मा जानुहोला ……
https://www.youtube.com/watch?v=RoNkYXXPvn8&feature=youtu.be
New Comadey Teej song 2074/Merai Jastai Joi/Nabina Subedi/Sandesh Lamichhane/sanjayaFt.Sabrina
Digital Star Pokhara Presents :New Teej Song 2074 Song Name : लोभी बुढा /Meri Jasti Joi Vocal : Nabina Subedi,Sandesh Lamichhane & Sanjaya Pariyar Lyrics :Pr…
youtube.com