गुल्मीका १५ हजार मतदाताले गरे नाम दर्ता

611
views

गुल्मी, २, भदौ । गुल्मीमा छुटेका १५ हजारले फोटो सहितको मतदाता नामावलीमा नाम दर्ता गराएका छन् । निर्वाचन कार्यालय र १२ वटै स्थानिय तहमा १५ हजारले नाम दर्ता गराएको जिल्ला निर्वाचन कार्यालय गुल्मीका अधिकृत गणेशबहादुर खत्रीले जानकारी दिए ।