निवर्तमान उपसभामुख राप्रपा सभासद् एमालेमा प्रवेश

618
views

काठमाडौं २९ असोज । राप्रपा नेपालका नेता तथा निवर्तमान उपसभामुख गंगा प्रसाद यादव नेकपा एमाले प्रवेश गर्दैछन् । एमाले अध्यक्ष केपी शर्मा ओलीले यादवलाई पार्टी कार्यालयमा आज औपचारीक कार्यक्रम गरि प्रवेश गराउने भएका हुन् । यादव राप्रपा नेपालका सभासद् सँगै उपसभामुख पदमा निर्विरोध निर्वाचित भएका थिए ।