बुढीगण्डकी आयोजना निर्माणको ठेक्का एनएचपीसीले पाउने भारतीय मिडियाको दावी

969
views

काठमाण्डौ, ३० । सरकारले काठमाडौं चीनियाँ कम्पन्नी गेजुवासँगको आयोजना ठेक्का सम्झौता रद्द गरेको केही दिनमै भारतीय पत्रिका टाईमस अफ इन्डियाले बुढीगण्डकी आयोजनाको ठेक्का भारतीय निर्माण कम्पनी नेशनल हाईड्रोईलेक्ट्रीक पावर कम्पनी (एनएचपीसी)ले पाउन लागेको कुरा लेखेको छ ।

भारतीय पत्रिका टाइम्स अफ इन्डियाले आधिकारिक स्रोतको हवला दिदै बुढीगण्डकी आयोजना निर्माणको ठेक्का अव एनएचपीसीले पाउने दावी सहित लेखेको हो ।