तनहुँमा रामचन्द्र पौडेलको गाडीमा बम प्रहार

1137
views

तनहुँ । कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेललाई लक्षित गरी तनहुँको भानु नगरपालिकामा प्रेसर कुकर बम प्रहार भएको छ ।

भानु नगरपालिका १० नेपाल डाँडामा प्रेसर कुकुर बम प्रहार भएको हो । विष्फोट लगत्तै प्रहरीले विष्फोटमा संलग्न समूहको खोजी सुरु गरेको छ । बम प्रहारबाट पौडेल सवार गाडीको सिसा फुटेको छ ।