बेल्जियममा विवेकशील साझा

785
views

सिन्धुपाल्चोक । बेल्जियमको ब्रुज सहरमा विवेकशील साझा सदभाव समुह गठन गरिएको छ । नन्द पौडेलको संयोजकत्वमा ७ सदस्सिय कमिटि गठन गरिएको छ । कमिटीमा सन्तोष न्यौपाने, कुशल श्रेष्ठ, जितेन्द्र कायस्थ, राजु कंडेल, बन्दना घिमिरे, राजन घिमिरे रहेका छन् ।

कमिटी गठनसंगै नेपालमा हुन् गैरहेको आसन्न प्रतिनिधि तथा प्रदेश सभा निर्वाचनको लागि आवश्यक आर्थिक सहयोगका लागि कार्य गर्ने तथा परोपकारी कार्यहरु क्रमबद्ध तवरले गर्दै जाने निर्णय गरेको छ ।