प्रचण्डले दिए छोरालार्इ दागबत्ती

929
views

काठमाडौं । आज निधन भएका आफ्ना छोरा प्रकाशको पार्थिव शरिरमा पुष्पकमल दाहाल ‘प्रचण्ड′ ले दागबत्ती दिएका छन्।


प्रकाशको अपरान्ह चार बजे पशुपति आर्यघाटमा दाहसंस्कार गरिएको थियो। प्रकाशका छोराको ब्रतबन्ध नगरेका कारण बुबा प्रचण्डले नै दागबत्ती दिएका हुन्।