‘म आफुलाई सम्हाल्छु’ निर्वाचन सम्बन्धी कार्यक्रम नरोकियोस्–प्रचण्ड

831
views

काठमाण्डौ । नेकपा (माओवादी केन्द्रका) अध्यक्ष प्रचण्ड पुत्र शोकमा परे लगत्तै विभिन्न जिल्लामा तय गरिएका चुनावी कार्यक्रमहरु जिल्ला कमिटिहरुले स्थगीत गर्न थालेपछि निर्वाचनका कार्यक्रमहरु तुरुन्त सुचारु गर्न निर्देशन दिएका छन् ।


प्रचण्ड शोकमा परेपछी नेता तथा कार्यकर्ताहरु निर्वाचनसम्बन्धी कार्यक्रमहरु स्थगीत गर्दै सहानुभूती प्रकट गर्न तथा श्रद्धाञ्जली दिन भन्दै काठमाण्डौंमा केन्द्रित हुन थालेपछी अध्यक्ष प्रचण्डले आफु सम्हालिन प्रयास गर्ने र अरु निर्वाचनका कार्यक्रमहरु नरोकी अघि बढाउन निर्देशन दिएका छन् ।