अधिकारीलाई उपरथी दर्जाको र्दज्यानी चिह्न प्रदान

754
views

काठमाण्डौ, १० मंसिर । नेपाल सरकार मन्त्रिपरिषद्को यहि मंसिर ८ गतेकोे निर्णय अनुसार लेखा उपरथी दर्जामा पदोन्नती निर्देशनालयका लेखा सहायक रथी भुवन बहादुर अधिकारीलाई आज जङ्गी अड्डामा दज्र्यानि चिन्ह प्रदान गरिएको छ ।

अधिकारीलाई प्रधानसेनापति महारथी राजेन्द्र क्षत्रीले एक विषेश समारोहकाबीच उपरथी दर्जाको दज्र्यानी चिह्न प्रदान गर्नुभएको हो ।

उपरथी दर्जामा पदोन्नोती हुनुभएका लेखा उपरथी अधिकारीलाई सैनिक आर्थिक प्रशासन विभाग प्रमुखको जिम्मेवारी दिईएको छ । सैनिक जनसम्र्पक तथा सूचना निर्देशनालयद्वारा जारी विज्ञप्तीमा जनाइएको छ ।