गोरखामा बाबुराम १५ सय भन्दा बढी मतले अगाडी

783
views

गोरखा, २२, मंसिर । पूर्व प्रधानमन्त्री समेत रहेका डा. बुाबुराम भट्टराई गोरखा २ बाट १५ सयि भन्दा बढी मतले अग्रता कायम गरेका छन् । लोकतान्त्रिक गठबन्धनका उम्मेदवार डा. बाबुराम भट्टराईले आफ्नो अग्रता कायमै राखेका छन्। उनले वामपन्थी उम्मेदवार नारायणकाजी श्रेष्ठको भन्दा १५८९ मतले अग्रता लिएका हुन् । हालसम्म बाबुरामले ८७९५ मत प्राप्त गरेका छन् भने नारायणकाजीले ७२०६ मत ल्याएका छन् ।