राष्ट्रियता झल्काउने ढाका टोपी नेपाली देखी विदेशी सम्मको शीरमा

1417
views

‘हाम्रो टोपी हाम्रो शान, नेपाली पहिचान’ भन्ने मूल नाराका साथ नेपालमा मनाइएको ढाका टोपी दिवसमा नेपाली देखी विदेशी पर्यटकहरुले शीरमा लगाएर मनाएका छन् ।

नेपालीको पहिचान झल्कने टोपी विश्वकै आकर्षक भएको भन्दै नेपालमा रहेका विदेशी पर्यटकहरुले समेत टोपी दिवसमा सहभागिता जनाएका हुन् ।