चार चिनियाँ जहाज, तीन पाइलट

700
views

काठमाडौं । नेपाल वायुसेवा निगमले खरिद गरेको दुई वटा –१२ ई जहाजका मंगलबार काठमाडौंमा अवतरण गरेको छ । यसअघि नेपाल भित्रिएको चारवटा चिनियाँ जहाजको उडानमा वार्षिक करोडौं द्धाटा बेहोरिरहेको निगमले पुनः दुई वटा यस्तै जहाज ल्याएको हो ।

चारवटा जहाजका लागि कम्तिमा ८ जना क्याप्टेन आवश्यक भए पनि हाल निगमसम्ग चारसय वटा वाई १२ई जहाजका लागि ३ जनामात्र क्याप्टेन छन् । जहाज सेड्याुल उडानका ालगि चार जहाजका लागि कम्तिमा पनि ८ जहाज चाहिन्छ । चिनियाँ जहाजको मुख्य समस्या नै जनशक्ति अभाव हुँदै आएको छ ।

निगमले भने तत्काल यस्तो समस्या देखाएपनि चाँडै जनशक्ति व्यावस्थापन हुने दाबी गरेको छ । ‘‘चीनबाट छिट्टै तीन जना क्याप्टेन ल्याउँदै छौं, त्यसपछि वाई १२ ई ले राम्रो राम्रो उडान गर्ने अपेक्षा छ ,’’निगमका प्रवन्धक निर्देशक सुगतरत्न कंसाकरले भन्यो । आजको कारोेबार दैनिकबाट