किराँत राई यायोक्खा मकाउको प्रथम अधिवेशन सम्पन्न

1089
views

मकाउ । किराँत राई यायोक्खा मकाउको प्रथम अधिवेशनले भीमकुमार राईको अध्यक्षतामा १९ सदस्यीय कार्यसमिति गठन गरेको छ । नव गठित समितिको उपाध्यक्षमाद्वयमा रत्नमणी राई र राकेश राई, महासचिव मंगल राई, सचिव अविनराज राई र कोषाध्यक्षमा शर्मिला राई रहेका छन् ।

यस्तै सदस्यहरुमा भूपेन्द्रजंग राई, धर्म राई केशव राई, ढलबहादुर राई, प्रजल राई, अजय राई, गंगाकुमार राई, कृष्ण याम्फु राई, प्रज्वत राई, सन्जीव राई, लक्ष्मी राई, महेन्द्र राई र भूपाल राई रहेका छन् ।

अधिवेशनले सल्लाहकार समितिमा भक्ती राई, जीतकुमार राई, चामबहादुर राई, कुमार राई, केशव राई, देवराज राई, धनकुमार राई र मोनिका राईलाई चयन गरेको छ ।