प्रधानमन्त्रीको सम्पत्तिः बयालिस लाख बैंक ब्यालेन्स

773
views

काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीकोको सम्पत्ति विवरण सार्वजनिक गरिएको छ । विवरण अनुसार ओलीको २ वटा घर १८ तोला सुन, बैंकमा ४२ लाख लगायतको सम्पत्ति रहेको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपषिद्को कार्यालयले बुधबार सार्वजनिक गरेको विवरणमा ओलीको श्रीमती राधिका शाक्यको नाममा भक्तपुरको सूर्य्विनायकमा तीन तल्लाको दुइटा घर, झापामा १० कट्ठा जग्गा रहेको खुलाइएको छ ।

त्यस्तै शाक्यको माछापुच्छ्रे बैंकमा चार लाख, प्रभु बैंकमा छ लाख र एभरेष्ट बैंकमा केपी ओलीको नाममा ४२ लाख रहेको छ ।