आफूखुसी ४ करोड खर्च गर्न नपाउने भएपछि सांसदहरु आक्रोशित

756
views

काठमाडौैं । स्थानीय तह पूर्वाधार विकास गर्न छुट्याइएको ४ करोड बजेट ‘एक्लैको तजविज खर्च गर्न’ नपाउने भएपछि सांसदहरु आक्राशित भएका छन् । स्थानीयतमहका निर्वाचित जनप्रतिनिधि सँग सहकार्य गरेर मात्रै बजेट विनियोजिन भएकाले सत्तापक्ष र प्रतिपक्ष सबै निर्वाचित सांसदले विहिबार संसद् बैठकमा चर्को आलोचना गरे ।

‘अर्थमन्त्रीले सांसदलाई वडाअध्यक्षको हैसियतमा राखेर अपमान गरेको’ आरोप उनीहरुको छ । नयाँ व्यवस्था अनुसार सरकारले विनियोजन गर्ने चार करोड रुपैयाँ स्थनीयतहले खर्च गर्ने भएपछि उनीहरु विरोधमा उत्रिएका हुन् । आजको कान्तिपुर दैनिकबाट