अन्याय अत्याचार बिरुद्ध लड्ने प्रयास By नवदृष्टि संवाददाता - २०७५ भाद्र १५, शुक्रवार 1052 views मुक्तक सबीता शर्मा अन्याय अत्याचार बिरुद्ध लड्ने प्रयास हो मेरो । जलिरहेको आगो निभाउन खट्ने प्रयास हो मेरो ।। सकेसम्म म सङ्गै समाज र देश बदल्नु छ यहाँ । भ्रष्टचार,शोषणको लडाईबाट नहट्ने प्रयास हो मेरो ।। कुनपा–१२, हाल पोखरा