गण्डकी प्रदेशः ईन्चार्जमा गुरुङ र अध्यक्षमा पाण्डे

819
views

सबिता शर्मा
पोखरा, ५, असोज । नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) ले प्रदेश इन्चार्ज, अध्यक्ष, सचिव र सह–इन्चार्ज तोकेको छ ।

 

 

नेकपाको सचिवालय बैठकले गण्डकी प्रदेशको इन्चार्जमा पृथ्वीसुब्बा गुरुङ, अध्यक्ष्मा हितराज पाण्डे, सह–इन्चार्जमा खगराज अधिकारी र सचिवमा गोविन्द नेपालीलाई तकेकोलाई तकेको छ ।