नुवाकोट बस दुर्घटनामा एकको मृत्यु ३५ यात्रु घाइते

701
views

नुवाकोट, २६, असोज । नुवाकोटको राउतवेशीबाट काठमाडौंका लागि छुटेको यात्रुबहाक बस सुर्यगढी गाउँपालिका– ५ छेडिखोलामा दुर्घटना भएको छ । दुर्घटनामा एकको मृत्यु भएको छ घने ३५ यात्रु घाईते भएका छन् ।

बा.१ ख ६३५६ नम्बरको बस दुर्घटना भएको हो । मृतकको सनाखत हुन बाँकी नै रहेको नुवाकोटका एसपी बसन्तबहादुर कुँवारले बताए । उनका अनुसार उद्धार कार्य सकिएको छ ।