पोखरामा डेंगु संक्रमितका विरामी बढे

776
views

काठमाडौं । जाडो बढ्दै गए पनि पोखरामा डेंगुको संक्रमण निकै बढेर गइरहेको छ । पहिले पोखरा उप महानगरपालिका वडानंं. ८ मा देखिएको डेंगु रोग अहिले धेरै वडाहरुमा फैलिइरहेको छ ।

हाडजोर्नीहरु दुख्ने, ज्वरो आउने, शरीरका सबै अंगहरुमा संक्रमण गर्दै जाने उक्त रोगबाट फेलिएको डेंगुबाट संक्रमित विरामी फेवा मेडिकल कलेज लगायतका अस्पताहरुमा भर्ना भएका छन् ।

पोखरा इण्डिया सिधा यातायात चल्न थालेपछि डेंगु सार्ने लामखुट्टे ‘टाइगर मस्किटो’ एकदिनमै गाडीमार्फत् भारतबाट पोखरा ल्याइने गरेका छन् ।