नबिन के भट्टराईको ‘तिमी नै’ सार्वजनिक

791
views

सचिन्द्र श्रेष्ठ,
नेपाली पप संगीतमा छुट्टै छाप पार्न सफल गायक नबीन के भट्टराईको स्वरमा आफ्नो नयाँ गीत सार्बजनिक गरेका छन् । प्रेमभाव बोल्ने गीतमा सरद राज मैनालीको गीत तथा संगित रहेको उक्त गीतमा युबराज खत्रीले सम्पादन गरेका छन् ।

संजय भट्टराई, प्रकृति कंडेल र समी श्रेष्ठको अभिनय देख्न सकिने उक्त भिडियोलाई सरदराज मैनालीले निर्देशन, दिपेश सिंहको संगित संयोजन, डि.ओ.पि.युस ढकालले गरेका छन् ।

रूपा मैनालीको प्रस्तुति रहेको गीतलाई फुर्सद टि.भी. ले आफ्नो युट्युव च्यानल मार्फत सार्वजनिक गरेको हो ।