आधा घाटी काटिएको अवस्थामा शब फेला

700
views

कोहलपुर पुस,२८ कोहलपुर नगरपालिका वडा नं. ११ नयाँ बसपार्क स्थित एक व्यक्तिको शब फेला परेको छ ।

अन्दाजी २२ वर्षको यूवकको घाटी आधा काटिएको अवस्थामा फेला परेको इलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ ।
मृतकको सनाखत नभएको इलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको । थप विवरण आउन बाँकी रहेको इलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ । थप अनुुशन्धान भइरहेको इलाका प्रहरी कार्यालय कोहलपुरका डिसपी रमेश बहादुर सिंहले जानकारी दिएका छन् ।