अनेरास्ववियू (क्रान्तिकारी) को ५४ सदस्यिय मुल ईकाई कमिटी गठन

1144
views

पर्वत, ५, माघ । फलेवास नगरपालिका–४ मा रहेको श्री माटेदेवल जनसहयोगी प्राविधिक तथा व्यावसायिक माविमा नेकपा (क्रान्तिकारी माओवादी) निकट अखिल क्रान्तिकारीको मुल ईकाई समिति गठन भएको छ । अनेरास्ववियु (क्रान्तिकारी) ले शैलेन्द्र विकको अध्यक्षतामा ५४ सदस्यिय मुल ईकाई समिति गठन गरेको हो ।

मुल ईकाई समितिको उपाध्यक्षमा सुमिति विश्वकर्मा, पवित्रा नेपाली, सचिवमा दिक्षा किरण शर्मा, सह–सचिवमा गौतम गौंड्याल, सह–सचिव विनिता शर्मा र कोषाध्यक्षमा सरिता शर्मा चयन भएका छन् ।

मुल ईकाई समितिको सदस्यहरुमा सरिता नेपाली, रविना शर्मा, सविना लामिछाने, गंगा नेपाली, मनिसा नेपाली, जमुना नेपाली, सुजता गौंड्याल, सौजन्या तिवारी, शर्मिला तिवारी, सुनिता माझी, रोजिना तिवारी, यसोदा शर्मा रहेका छन् ।

यस्तै मुल ईकाई समितिको सदस्यमा त्रिसना कुँवर, निसा तिवारी सुसिला तिवारी, संगम तिवारी, सुदिप तिवारी, रुपेष क्षेत्री, सुर्दशन कुँवर, सन्दिप विक, प्रदीप सापकोटा, आशिष शर्मा पराजुली, मनिस गौंडेल अविन थापा, अजय बहादुर भण्डारी र सक्षम शर्मा रहेका छन् ।

समितिको सदस्यमा सुवास क्षेत्री, उज्जवल शर्मा, सुनिल सुवेदी, रोशन सुवेदी शर्मा, शंकर कुँवर, उदय भुसाल, तेजेन्द्र नेपाली, अर्जुन गौंडेल, सञ्जय नेपाली, आषिश पौडेल, अशोक नेपाली, सुदिप नेपाली, नारायण सापकोटा र सन्देश कार्की रहेका छन् ।

यस्तै समितिका अन्य सदस्यहरुमा प्रिति भुसाल, मेलिना पौडेल, अतिथी तिवारी, सन्ध्या लामिछाने, कविता तिवारी र गरिमा पौडेल रहेका छन् ।

नव गठित मुल ईकाई समितिले विद्यालयमा नयाँ नयाँ कामहरु गर्ने प्रतिवद्धता जनाएको छ । मुल ईकाई समितिको गठनपछि बसेको पदाधिकारीको बैठकले विद्यार्थीहरुको हकहितका लागि र विद्यालयको पढाई स्त्तर उन्नतिका लागि सहयोग गर्ने निर्णय गरेको छ ।

नवगठित समितिका अध्यक्ष शैलेश विश्वकर्माले अखिल क्रान्तिकारी अनेरास्ववियु (क्रान्तिकारी) को कार्यक्रम र संगठन विस्तार अभियानलाई जिल्लाव्यापी लैजान आफुहरु प्रतिवद्ध रहेको बताए ।