डा.केसीको समर्थनमा राजधानीमा प्रदर्शन

557
views

काठमाडौं । डाक्टर गोविन्द केसीको १६ औं सत्याग्रहको समर्थनमा शनिबार राजधानीमा वृहत प्रदर्शन भएको छ । १० दिनदेखी ईलाममा अनशन शुरु गरेका केसीले सरकारसँगको सम्झौता कार्यान्वायनका लागि प्रर्दशन गरिएको हो ।

डा. केसी १० दिनअघि इलाममा अमरण अनसन सुरु गरेका थिए । डा.केसीका समर्थकहरूले सरकार र मेडिकल माफिया विरुद्धका नारा लेखिएका प्लेकार्ड बोकेर प्रदर्शन गरेका हुन् ।