कुर्घामा अखिल क्रान्तिकारीको २७ सदस्यिय मुल ईकाई कमिटी

1506
views

पर्वत । नेकपा (क्रान्तिकारी माओवादी) निकट अखिल क्रान्तिकारी (अनेरास्ववियू क्रान्तिकारी) को मुल ईकाई कमिटी गठन भएको छ । फलेवास नगरपालिका–१० स्थित श्री शारदा माविमा हरि चपाईको अध्यक्षमा २७ सदस्यिय मुल ईकाई कमिटी गठन भएको हो ।

मुल ईकाई समितिको उपाध्यक्षमा मिलन सुनार, निखिल पौडेल, सचिवमा साहिल चपाई, सह–सचिवमा निरुता पौडेल, दिपा शर्मा र कोषाध्यक्षमा अमृता शर्मा चयन भएका छन् ।

मुल ईकाई समितिको सदस्यमा मिलन शर्मा, निर्मल अधिकारी, नारायण चपाई, गणेश सुनार, अर्विन क्षेत्री, अजय क्षेत्री, विजय क्षेत्री, प्रदीप क्षेत्री, जयन्ती थापा, सिन्धु शर्मा, सिर्जना सुनार रहेका छन् ।

यस्तै मुल ईकाई समितिको सदस्यहरुमा विन्दु शर्मा, गंगा चपाई, लिला शर्मा, सुजता सुनार, एलिना कुँवर, एलिसा कुँवर, विनिता शर्मा, शिला मल्ल, विन्दु कुँवर र गोकुल शर्मा रहेका छन् ।

नवगठित समितिका सदस्यहरलाई श्री माटेदेवल जनसहयोगी तथा प्राविधिक माविका अध्यक्ष शैलेश विश्वकर्मा, उपाध्यक्ष सुमित विश्वकर्मा र सदस्य सुरेश विकले बधाई एवं शुभकामना व्यक्त गरेका थिए ।