काठमाडौं केन्द्रविन्दु भएर भूकम्पको धक्का

536
views

काठमाडौंमा मंगलबार बिहान भूकम्पको धक्का महसुस भएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार आज बिहान ११ः२६ मा काठमाडौंको थापाथली आसपास केन्द्रबिन्दु भएर ३.३ म्याग्निच्युटको भूकम्प गएको हो ।

यो भुकम्प नभई २०७२ सालको महाभूकम्पको पराकम्पको भएको केन्द्रले जनाएको छ ।जानकारी दिएको छ ।