प्रधानसेनापतिले गरे गण वाहिनीको निरीक्षण

890
views

काठमाडौं । प्रधानसेनापति महारथी पूर्णचन्द्र थापाले सुदूर पश्चिम पृतना हेर्डक्वाटर अन्तर्गतका बाहिनी, गण, गुल्म तथा शिक्षालयको निरीक्षण भ्रमण गरेका छन् ।

निरीक्षण भ्रमणको क्रममा प्रधानसेनापति थापाले बाहिनी, गण, गुल्म र शिक्षालयको बस्तुस्थिति, तालिम, बन्दोबस्तीलगायत अन्य विविध पक्षबारे जानकारी हासिल गर्नुको साथै सकलदर्जाहरुलाई सम्बोधन समेत गरेका छन् ।