सहिद स्मारक आवासिय माविका विद्यार्थीले पुरस्कार पाएपछि…

1202
views

विकासराज पौडेल
कुश्मा, पर्वत । नयाँ व्यवस्थापन सगैँ पर्वतको सदरमुकाम कुस्मामा सञ्चालित सहिद स्मारक आवासिय माविले प्रंथम त्रैमासिक परीक्षाको नतिजा प्रकाशन तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न गरेको छ ।

विद्यालयमा आज एक कार्यक्रमको आयोजना गरी कक्षा नर्सरी देखी कक्षा १० सम्मका कक्षा प्रथम, कक्षा दितिय,कक्षा तृतिय हुने र विभिन्न तह अन्र्तगत विद्यालय प्रथम,दिृतिय र तृतिय हुने विद्यार्थीलाई पुरस्कृत गरेको विद्ययालयका प्रिन्सिपल केशवराज पुरीले जानकारी दिनुभयो। उक्त कार्यक्रमको सञ्चालन शिक्षक चन्द्र शर्माले गर्नुभएको थियो ।