कोरोना संक्रमणबाट पर्सामा गर्भवती महिलाको मृत्यु

521
views

काठमाडौं । पर्सामा एक गर्भवती महिलाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । ति महिलाको ३३ हप्ताको गर्भ रहेको अस्पतालले जनाएको छ । 

२३ वर्षीया बाराको हर्दियाकी उनको आज बिहान नारायणी अस्पताल पर्सामा निधन भएको अस्पतालका प्रवक्ता डाक्टर अतुलेश चौरसियाले जानकारी दिए ।

उनका अनुसार गर्भवती उनेको हिजो मात्रै कोरोना संक्रमण पुष्टि भएको थियो।