विपिनको शव फरेन्सिक जाँचका लागि तेल अविभ पुर्‍याइयो

काठमाडौं, २८, असोज । हमासको कब्जामा रहेका नेपाली विद्यार्थी विपिन जोशीको शव सोमबार इजरायललाई हस्तान्तरण गरिएको छ । अन्तर्राष्ट्रिय समाचार संस्था बिबिसीले हमासलाई उद्धृत गर्दै सार्वजनिक गरेको समाचार अनुसार इजरायललाई हस्तान्तरण गरिएका चार जनाको शवमध्ये विपिन जोशीको नाम पनि समावेश भएको छ । हमासले बन्धक बनाएका २०…

एशिया कप टी–२० क्रिकेट फाइनल : आज भारत र पाकिस्तान खेल्दै

काठमाण्डौ, १२, असोज । एशिया कप टी–२० क्रिकेटको उपाधिका लागि आज भारत र पाकिस्तान खेल्दैछन् । यो खेल नेपाली समयानुसार…

गाजामा भयावह भोकमरी, भोककै कारण १८ जनाको ज्यान गयो

एजेन्सी । प्यालेस्टिनी शरणार्थीका लागि काम गरिरहेका संयुक्त राष्टसङ्घको सम्बन्धित निकाय यूएनआरडब्ल्यूएले गाजामा काम गरिरहेका आफ्ना केही कर्मचारीहरू भोकको कठोर…

बंगलादेशमा भएको प्रदर्शनमा ४ जनाको मृत्यु

कमठमाडौं । बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाको गृहजिल्ला गोपालगञ्जमा नेसनल सिटिजन पार्टी (एनसीपी) आबद्ध युवाहरूको नेतृत्वमा भएको प्रदर्शनले हिंसा भड्किएको छ…