यस्तो छ पर्वतका केही गाउँपालिका सहित ३३ वडाको नतिजा

584
views

पर्वत, २ जेठ । पर्वत मतगण्ना जारी रहेककै बेला जिल्ला निर्वाचन कार्यालय पर्वतले ३३ वडा मध्ये कस्ले कहाँ विजयी हासिल गर्यो भन्ने मत परिणाम सार्वजनिक गरेको छ । सोमवार विहान ८ बजेदेखि शुरु भएको मतगणना अ

झैसम्म सुचारु रहेको छ । ढिलो मतगणना हँुदा मत परिणाम सार्वजनिक हुन ढिलाई भैरहेको छ । सवै ठाउँमा मुख्य प्रतिस्पर्धा एमाले र काँग्रेसबीच देखिएको छ ।